find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

साम्राज्ञी र आकाश ‘तिमी सँग’ सुटमा बेहोस !

चैत २३ गते प्रदर्शनमा आउँने फिल्म ‘तिमी सँग’ यतिबेला टिम फिल्म प्रचार प्रसारको व्यस्त छ । फिल्ममा नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह र नायक आकाश श्रेष्ठ लिड रोलमा छन् । ‘तिमी सँग’ प्रचारको क्रममा साम्राज्ञी र आकाशले एउटा नरमाईलो घटना सेयर गरेका छन् । भिडियो हेर्नुस् :

आकाश र साम्राज्ञीका अनुसार गीत खिच्न उनीहरु अन्नपूर्ण वेस क्याम्प गएका थिए । सो समयमा उनीहरु चिसोले बेहोस भए । ‘निकै दुःख गरेका छौं, फिल्म राम्रो बनेको छ । दर्शकले साथ दिनुहुन्छ भन्ने विश्वास छ’, दुवै भन्छन् ।

उसो त लगालग दुई हिट फिल्म दिएकी साम्राज्ञीले तिमीसँग बाट सफलतामा ह्याट्रिक हान्ने दौडमा छिन् भने आकाशका लागि यो फिल्म हिट हुन जरुरी छ । उनको डेव्यु फिल्म म त तिम्रै हुँ असफल भएको थियो ।

यात्राको क्रममा बस्ने माया प्रेम र विछोडको विषयमा बनेको फिल्म तिमी सँग मा साम्राज्ञी, आकाशसँगै नाजिर हुसेन, लेखक, निर्माता तथा निर्देशक शिशिर भण्डडारी र अनुपम श्रेष्ठको अभिनय रहेको छ । अभिनेत्री करिश्मा मानन्धर सहित अन्य सेलिव्रेटी पनि अतिथि भूमिकामा प्रस्तुत भएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha