find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘कोहलपुर एक्सप्रेस’ को प्रोमो ११ औं पटकमा यस्तो बन्यो

नायिका केकी अधिकारीले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ को प्रोमो सार्वजनिक गरिएको छ । निर्देशक विशाल भण्डारीका अनुसार फिल्मको प्रोमो ११ औं पटकमा पक्का गरिएको हो । झण्डै तीन मिनेटको प्रोमो यस्तो बनेको छ हेर्नुस् :

कमेडी जनराको ‘कोहलपुर एक्सप्रेस’ मा केकी सहित नायिका प्रियंका कार्की, ऋचा शर्मा, कलाकारहरु बुद्धि तामांग, रविन्द्र झा, बिनोद न्यौपाने, बाल कलाकार कुशाग्र भट्टराई लगायतको अभिनय रहेको छ । बुधबार गरिएको प्रेसमिटमा कोहलपुर एक्सप्रेस पूर्ण रुपमा रमाईलो बनेको निर्देशक भण्डारीले बताए । केकीले फिल्म राम्रो बनाउने प्रयास गरेको बताइन् । प्रियंका र ऋचा अरु फिल्मको छायाँकनबाट प्रोमो लञ्चमा सहभागी भएका थिए ।

बैशाख १४ गतेबाट प्रदर्शनमा आउने कोहलपुर एक्सप्रेस निर्माणमा भद्र बहादुर भुजेल, देवीलाल न्यौपाने र शिव प्रसाद चौंलागाईंले केकीसँग सहकार्य गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha