find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘अपहरण शैलीमा हिरासतम राखियो’ : सुवास गिरी

‘कृ’ निर्माता सुवास गिरीले आफुलाई छलफलका लागि बोलाएर अपहरण शैलीमा हिरासतमा राखिएको दुःख व्यक्त गरेका छन् । अग्रजबाटै आफुले असल व्यवहार नभएको उनको दुखेसो । बुधबार निर्माता गिरीले आफ्नो फेसबुकमा लेखेका स्टाटस यस्तो छ :


म सुवास गिरी, नेपाली फिल्म निर्माण गर्दै आइरहेको निर्माता । मैले कहिले पनि नेपाली फिल्मसँग आवद्ध हुनु भएका अग्रज निर्माताहरु, समकालिन निर्माताहरु, कलाकारहरु, प्रबिधिकहरु र पत्रकार साथीहरुलाई सदैव माया र सम्मन गर्दै आइरहेको छु । तर मलाई हिजो छलफलको लागी आउनु भनेर जुन अपहरण शैलीमा हिरासतमा राखी मनोमनी तरिकाले गीत चोरिएको आरोपमा क्षतिपुर्ती स्वरुप ११ लाख तिराइयो । यो घटनाले मलाई एकदमै दःखीत बनाएको छ । संगीतकारले गरेको गल्तिमा पनि छलफल गरेर समस्या समाधान गर्न तयार हुँदाहुँदै पनि अग्रज दाईहरुबाट यस्तो व्यवहार के उचित हो ?

अग्रजहरुको यस्तो व्यवहारबाट चलचित्र क्षेत्रमा आउने नयाँ निर्मता तथा कलाकार हरुले के पाठ सिक्ने ? अब सबैले सोच्ने बेला आएको छ । यो घटनामा प्रतक्ष वा अप्रत्यक्ष रुपमा साथ दिनु हुने सबैप्रती आभार तथा धन्यवाद ब्यक्त गर्दछु ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha