find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

ऋचालाई केकीले बनाइन् तिर्सना बुढाथोकी !

मोडल तथा गायिका तिर्सन बुढाथोकी सामाजिक सञ्जाल, विशेषगरी युट्युवमा हिट छिन् । आफ्नै हट भिडियो र बोल्ने हाउभाउका कारण तिर्सनाको चर्चा र आलोचना हुने गर्दछ । अन्र्तवार्तामा प्रश्नकर्तासँगै झगड गरेर उनी बेलाबेलामा विवादमा आँछिन् । भिडियो हेर्नुस् :

हाल अमेरिकामा रहेकी तिर्सनको उक्त फन्नी क्यारेक्टर लाई अब फिल्ममा पनि देख्न पाइने भएको छ । केकी अधिकारीले निर्माण गरेको ‘कोलपुर एक्सप्रेस’ मा नायिका ऋचा शर्माले उक्त विवादित मोडल तिर्सनको भूमिका निभाएकी छिन् । ‘म तिर्सना बुढाथोकी चाहिं होइन है’, प्रेसमिटमा ऋचाले भनिन्, ‘जे होस् क्यारेक्टर चाहिं लाउड र चटपटा छ ।’

उसो त क्यारेक्टरलाई दुरुस्तै बनाउन केही दिन युट्युवमा तिर्सनाको भिडियो हेरेको समेत ऋचाले खुलाइन् । ‘केकीको टिमले आग्रह गरेपछि मैंले उक्त भूमिका गर्न तयार भएकी हुँ’, ऋचाले भनिन् । ‘अरु कतैबाट आएको भए सायद म गर्दिंनथे होला’, ऋचाले थपिन् ।

बैशाख १४ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा केकी, ऋचा र प्रियंका मुख्य भूमिकामा प्रस्तुत भएका छन् । निर्देशक विशाल भण्डारीकै कथा रहेको फिल्मलाई शान बस्न्यातले लेखेका हुन् । ‘कोहलपुर एक्सप्रेस’को प्रोमो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha