find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘शत्रुगते’ को ५ करोड बढी कलेक्सन, काटियो केक

फिल्म ‘शत्रुगते’ को पहिलो साताको व्यापार सार्वजनिक गर्दै सफलताको खुसीयाली सेलिव्रेट गरेको छ । यो शुक्रबारदेखि दोश्रो सातामा प्रदर्शन हुने फिल्मले ६ दिनमा पाँच करोड ६२ लाखको ग्रस व्यापार गरेको रिपोर्ट वितरकले सार्वजनिक गरेका छन् ।

मल्टीस्टारर फिल्म ‘शत्रुगते’ ले ६ दिनमा राजधानीबाट ३ करोड २५ लाखको ग्रस व्यापार गरेको वितरकद्वाय गोपालकाजी कायस्थ र सुमन गिरी भान्जाले जानकारी दिए । यस्तै मोफसलबाट २ करोड ३७ लाखको व्यापार गरेको रिपोर्ट छ । ६ दिनमा ५ करोड ६२ लाखको व्यापार गरेको फिल्मले पहिलो साताबाटै फिल्मको लगानी सुरक्षित गर्न सफल भएको छ ।

बिहिबार बिग मुभिजमा वितरकले उपलब्ध गराएको केक काट्न अभिनेता हरिवंश आचार्य, निर्देशक प्रदीप भटटराई, निर्माता आँचल शर्मा, निर्माता किरण केसी, वितरक कायस्थ, गिरी भान्जा लगायत उपस्थित थिए ।

पारिवारिक कथामा बनेको कमेडी फिल्म ‘शत्रुगते’ मा अभिनेता आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, रमेश रञ्जन झा, शिवहरी पौडेल, बसुन्धरा भूषाल लगायत कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha