find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

उत्सुकता जगाउने ‘म यस्तो गीत गाउँछु’ को यस्तो पोस्टर

गीत, संगीत र प्रोमो पछि फिल्म ‘म यस्तो गीत गाउँछु’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरहरुमा फिल्मका मुख्य दुई पात्रहरु पल शाह र पूजा शर्मा विभिन्न रुपमा प्रस्तुत भएका छन् । विभिन्न रोमान्टिक पोजमा प्रस्तुत भएका उनीहरुको हातमा हथकडी समेत लगाइएको छ । पूजासँग गरिएको रमाइलो कुराकानी हेनुस् :

हथकडी लगाइएको पोस्टर सार्वजनिक भएसँगै सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु’ प्रति थप उत्सुकता सृजना भएको छ । अर्जुन पोखरेलको संगीत रहेको ‘भन्छु आज मनका कुरा’ गीतलाई दर्शक तथा श्रोताले अत्याधिक रुचाइ रहेका छन् । प्रोमो सहित फिल्मका अन्य गीत तथा संगीतले पनि दर्शकको ध्यान तानिरहेको छ ।


असार ३० गतेदेखि अल नेपाल प्रदर्शनमा आउने फिल्म म यस्तो गीत गाउँछु प्रति आफुले धेरै नै अपेक्षा राखेको निर्माता समेत रहेका निर्देशक थापाले बताएका छन् । निर्देशक थापा भन्छन्, ‘मेरो एउटा साथी छ र प्रेम गीत जस्तै म यस्तो गीत गाउँछु लाई पनि दर्शकको माया मिल्नेछ भन्ने मलाई पूर्ण विश्वास छ ।’ फिल्ममा सरोज खनाल, रुपा राणा जस्ता अग्रज कलाकारहरुको पनि अभिनय रहेको छ । 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha