find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

२४ बर्षका भए ‘क्याप्टेन’

‘क्याप्टेन’ अर्थात् युवा स्टार अनमोल केसी २४ वर्षमा प्रवेश गरेका छन् । चैत १६ देखि अनमोल २३ पुरा भएर २४ वर्षमा प्रवेश गरेको पिता भुवन केसीले बताए । अनमोल हाल होम प्रोडक्सनको फिल्म क्याप्टेन को प्रि-प्रोडक्सनमा व्यस्त छन् ।

‘होस्टेल’ डेव्यु अनमोल युवा पुस्ताका सर्वाधिक चर्चामा रहेका नायक हुन् । उनको क्रेज विशेषतः टिनएज माझ बढी छ । ‘होस्टेल’पछि ‘जेरी’, ‘ड्रिम्स’, ‘गाजलु’ र ‘कृ’ मार्फत दर्शकमाझ हिरो बनेर आएका अनमोल होम प्रोडक्सनको फिल्म म त तिम्रै हुँ मा अतिथि भूमिकामा प्रस्तुत भएका छन् । अनमोललाई जन्मदिनको शुभकामना !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha