find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

केकीलाई टेन्सन नै टेन्सन तरपनि हुन्नन् फेन्ट !

फिल्म बनाएपछि कति टेन्सन हुन्छ ? नायिका केकी अधिकारीलाई सोध्नुस् । निर्माता हुँदाको पिडा केकीले प्रेसमिटमै पोखिन् । झण्डै एक दशकको अभिनय यात्रा पछि केकीले ‘कोहलपुर एक्सप्रेस बनाएकी छन् ।

फिल्म बनाउँदा बेहोस नै हुने पिडा भएको केकीले कोहलपुर एक्सप्रेसको प्रोमो लञ्चमा खुलाइन् । ‘जात्रा’ फिल्मको डायलग सम्झिदै केकीले भनिन्, ‘यत्रो टेन्सन हुँदा पनि म फेन्ट चाहिं किन हुन्न ?’ केकीले पहिलो पटक आफ्नै लगानी र सक्रियतामा फिल्म ‘कोहलपुर एक्सप्रेस’ बनाएकी हुन् ।

बैशाख १४ गतेलाई ‘कोहलपुर एक्सप्रेस’ को प्रदर्शन मिति तय गर्दै टिम प्रचार प्रसार सुरु गरेको छ । विशाल भण्डारी निर्देशित फिल्ममा केकी सहित प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने लगायतको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha