find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

फान अवार्डमा विपिन-सृजना उत्कृष्ट, ‘छक्का पञ्जा’लाई ९

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा चलचित्र कलाकार संघको दोश्रो ‘फान अवार्ड ०७३’ सम्पन्न भएको छ । वरिष्ठ फिल्मकर्मी निर शाहलाई लाइफ टाइम अचिभ्मेन्ट अवार्ड प्रदान गरिएको अवार्ड समारोहमा सञ्चारकर्मीद्वाय धु्रव लम्साल र लक्ष्मण सुवेदीलाई चलचित्र पत्रकारिता विशेष सम्मानबाट सम्मान गरियो । भिडियो हेर्नुस् : 

यस्तै नायक प्रदीप खड्का र साम्राज्ञीराज्य लक्ष्मी शाहलाई वर्षको लोकप्रिय नायक तथा नायिकाको अवार्ड दिइयो । फिल्म छक्का पञ्जा ले सर्वाधिक विधामा अवार्ड उचाल्यो । फिल्म सहित नव निर्देशक, संगीतकार, पटकथा, संवाद, नृत्य निर्देशक, खलपात्र, हाँस्य कलाकार, सह अभिनेता गरी ९ विधामा ‘छक्का पञ्जा’ले फान अवार्ड ०७३ उचाल्यो ।

यस्तै उत्कृष्ट निर्देशकमा गाजलु फिल्मबाट हेमराज विसी घोषित भए भने अभिनेताको अवार्ड फिल्म ‘जात्रा’ बाट विपिन कार्कीले उचाले । अभिनेत्रीतर्फ ‘डाइङ क्याण्डल’ बाट सृजना सुब्बाले पाइन् । अवार्ड विजेताको पुरा तालिका हेर्नुस् : 
उत्कृष्ट कथा : जात्रा
उत्कृष्ट पटकथा : दीपकराज गिरी, छक्का पञ्जा
उत्कृष्ट फिल्म : छक्का पञ्जा
उत्कृष्ट निर्देशक : हेमराज बिसी, गाजलु
उत्कृष्ट : अभिनेताः विपिन कार्की, जात्रा
उत्कृष्ट अभिनेत्री : सृजना सुब्बा, डाइङ क्याण्डल
उत्कृष्ट नव निर्देशक : दीपाश्री निरौला, छक्का पञ्जा
उत्कृष्ट नव नायक : आर्यन अधिकारी, के म तिम्रो होइन र
उत्कृष्ट नव अभिनेत्री : सृष्टि श्रेष्ठ, गाजलु
उत्कृष्ट सह अभिनेता : जितु नेपाल, छक्का पञ्जा
उत्कृष्ट सह अभिनेत्री : मेनुका प्रधान ‘गाजलु’
उत्कृष्ट चरित्र अभिनेता : सन्तोष पन्त, किस्मत २
उत्कृष्ट चरित्र अभिनेत्री : गौरी मल्ल, के म तिम्रो होइन र
उत्कृष्ट हाँस्य कलाकार : केदार घिमिरे, छक्का पञ्जा
उत्कृष्ट खलपात्र : दीपकराज गिरी, छक्का पञ्जा
उत्कृष्ट संवाद : दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, छक्का पञ्जा
उत्कृष्ट द्वन्द्व निर्देशक : एनबी महर्जन, जय परशुराम
उत्कृष्ट सम्पादन : मित्र डी गुरुङ, जात्रा
उत्कृष्ट छायांकन : रविन आचार्य, डाइङ क्याण्डल
उत्कृष्ट गीतकार : डा. कृष्णहरी बराल, शब्द
उत्कृष्ट गायक : कालिप्रसाद बाँस्कोटा, पुरानो डुङ्गा
उत्कृष्ट गायिका : मीना निरौला, लुट २
उत्कृष्ट संगीतकार : राजनराज शिवाकोटी, छक्का पञ्जा
उत्कृष्ट नृत्य निर्देशक : कविराज गहतराज, छक्क पञ्जा

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha