find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

व्यस्त प्रदीप, ‘लिलिबिली’ लिएर जापान पुगे

फिल्म रिलिजको मुखमा स्टारको व्यस्तता कतिसम्म हुन्छ ? व्यस्तताको अनुभव यतिबेला नायक प्रदीप खड्काले लिइरहेका छन् । चैत ३० गते ‘लिलिबिली’ रिलिजको पर्खाइमा रहेका प्रदीप शुक्रबार अति व्यस्त भए ।

शुक्रबार आर्मी अफिसर्सको फान अवार्डमा प्रदीप हतार हतार पुगे । उनी पुर्वी शहरको ‘लिलिबिली’ प्रचारबाट सिधै अवार्ड समारोहतर्फ पुगेका थिए । अवार्ड हल भित्र प्रवेश गरे लगत्तै प्रदीप स्टेज उक्लिए । प्रधानमन्त्रीबाट ‘राइजिङ स्टार’को अवार्ड ग्रहण गरे । लिलिबिली शोको लागि जापान उड्नु परेका कारण अवार्ड समारोहमा पनि प्रदीप पुरा बस्न पाएनन् । नायिका जसिता गुरुगं सहित उनी रातीको फ्लाइटमा जापान उडे ।

आइतबार हुने जापानको ‘लिलिबिली’ प्रिमियरमा प्रदीप, जसिता र निर्माता गोविन्द शाही सहभागी हुँदैछन् । त्यहाँको शो सकेर प्रदीपको टिम पुनः लिलिबिली प्रचारमा जुट्नेछ । प्रदीपको यो व्यस्तताले कत्तिको सार्थकता पाउँछ ? त्यो भने चैत ३० सम्म कुर्नै पर्छ । हेर्नुस् फान अवार्डको भिडियो :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha