find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

दिपक दिपाले ‘छक्का पञ्जा ३’ मा रेखा र साम्राज्ञी लिए

‘छक्का पञ्जा’ सिरिजमा नायिका हेरफेर भएका छन् । दिपकराज गिरी र दिपाश्री निरौला क्याम्पको ‘वडा नं ६’ देखि छक्का पञ्जा २ मा रहंदै आएकी नायिका प्रियंका कार्की छक्का पञ्जा मा नहुने भएकी छन् । यस्तै नायिका स्वस्तिमा खड्का पनि नदोहोरिने पक्का भएको छ । प्रियंका र स्वस्तिमाको ठाउँमा कुने हिरोइन भए त तय ?

‘हामीले लेडी हिरो र अहिलेकी स्टार नायिकालाई ‘छक्का पञ्जा ३’ मा लिने पक्का गरेका छौं । यो हाम्रो टिमको नै निर्णय हो’, निर्देशक दिपाश्री निरौलाले भनिन् । निर्देशक निरौलाका अनुसार छक्का पञ्जा ३ मा लेडी हिरो रेखा थापा र युवा पुस्ताकी स्टार नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहलाई अनुबन्धित गरिएको छ । फिल्ममा रेखा र साम्राज्ञी नै मुख्य नायिकाको रुपमा रहनेछन् । उसो त ‘छक्का पञ्जा ३’ मा अनुबन्धित भएसँगै रेखाले आफ्नो होम प्रोडक्सनको नयाँ फिल्मको छायाँकन केही समय पर सारेकी छन् । यो रमाईलो भिडियो हेर्नुस् : 

यता साम्राज्ञी पनि ईन्टुमिन्टु लण्डनमा को सुटिङ हतार हतार सक्न लागि परेकी छन् ।  नायिका परिवर्तन बारे निर्माता, स्क्रिप्ट राइटर तथा अभिनेता दिपकराज गिरी भन्छन्, यो कथाकै माग हो । रेखा जी र साम्राज्ञीसँग काम गर्ने हाम्रो टिमको चाहना पनि हो । दशैंलाई रिलिज तोकिएको ‘छक्का पञ्जा ३’ रेखा र साम्राज्ञीको ईन्ट्रीसँगै थप प्रतिक्षित बनेको छ ! वास्तविकता के हो यहाँ क्लिक गर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha