find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘ब्ल्याक’मा हेर्नुस् आकाश र आँचल रोमान्स (भिडियो)

जेठ ११ गतेदेखि रिलिज हुने फिल्म ‘ब्ल्याक’ मा समावेश दोश्रो ‘पल पल हरपल’ बोलको गीत आइबार सार्वजनिक गरिएको छ । महेश खड्काको संगीतमा सुगम पोखरेलको स्वर, कविराज बान्तवाको शब्द रहेको गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्मा फिचरिङ गीतको लोकेशन र कोरियोग्राफर आकर्षक छ । भिडियो हेर्नुस् :

प्रदिप श्रेष्ठले निर्देशन गरेको फिल्म ब्ल्याक मा आकाश र आँचलसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल लगायत अग्रज कलाकारहरुको अभिनय छ । आश्मा पाण्डेको लगानी रहेको फिल्मका कार्यकारी निर्माता चेतनकुमार पाण्डे हुन् । मौनता श्रेष्ठको लेखन रहेको फिल्ममा चन्द्र पन्तको द्धन्द्ध निर्देशन छ । आकाश र आँचलसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha