find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘कोहलपुर एक्सप्रेस’ को प्रोमो ट्रेन्डिङ नम्वर एकमा

नायिका केकी अधिकारीले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ को ट्रेलर युट्युव ट्रेन्डिङ पहिलो स्थानमा आएको छ । रिलिज गरिएको ४ दिनमा कोहलपुर एक्सप्रेस को प्रोमो ट्रेन्डिङ नम्वर एकमा आएको हो । ट्रेलरमा सोमबार बिहानसम्म ३ लाख ९० हजार बढीले लाखले हेरेका छन् । प्रोमो हेर्नुस् :

विशाल भण्डारीको पहिलो निर्देशन रहेको ‘कोहलपुर एक्सप्रेस’ मा केकी सहित नायिका प्रियंका कार्की, ऋचा शर्माको मुख्य भूमिका रहेको छ । यस्तै बुद्धि तामाङ, विनोद न्यौपाने र बाल कलाकार कुशाग्र भट्टराईको पनि मुख्य भूमिका रहेको छ । प्रेसमिटको भिडियो हेर्नुस् :

फिल्ममा अर्जुन तिवारीको छायाँकन, अर्जुन पोखरेल, राजनराज सिवाकोटी र कालिप्रसाद बाँस्कोटाको संयुक्त छ । पहिलो पटक रिलिज गरिएको ‘सिओडब्लु काउ’ बोलको गीत बोलको गीत हिट भैरहेको छ ।

बैशाख १४ गतेदेखि प्रदर्शनमा आउने कोहलपुर एक्सप्रेसको प्रोमोशनमा केकी जोडतोडले लागि रहेकी छन् । पहिलो पटक फिल्म निर्माणमा लागेकी केकीको यो फिल्म हिट हुनुपर्ने चुनौती छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha