find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रचण्डले हेरे श्वेताको ‘कान्छी’ (भिडियो सहित)

श्वेता खड्काले निर्माण गरेको फिल्म ‘कान्छी’ लाई पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेरेका छन् । आइतबार राती कमलपोखरीस्थित कुमारी हलमा कान्छी हेर्न प्रचण्ड परिवार सहित उपस्थित भएका थिए । भिडियो हेर्नुस् :

पुरा फिल्म हेर्दै प्रचण्डले ‘कान्छी’ फिल्म र कलाकारको कामको प्रशंसा गरे । फिल्म सुरु हुनुभन्दा पहिले बोल्ने क्रममा श्वेता र आफ्नो परिवारको पिडा एउटै भएकाले पनि कान्छी हेर्न आएको पुर्व प्रधानमन्त्री दाहालले बताए । ‘हाम्रो पिडा एउटै हो । हामी एक अर्काका साथी हौं । देश र जनताको लागि श्वेताजीलाई शोकलाई शक्तिमा बदल्न आग्रह गर्दछु’, प्रचण्डले भने ।

‘कान्छी’को शोमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटा, नयाँ शक्तिकी वरिष्ठ नेतृ हिसिला यामीले आकाश अधिकारी निर्देशित कान्छी हेरे । उनीहरुले फिल्म राम्रो लागेको प्रतिक्रिया दिए ।

यस्तै ‘कान्छी’को ‘पोलिटिकल शो’मा पुराना पोस्टर डिजाइनर सुन्दर श्रेष्ठलाई पुर्व प्रधानमन्त्रीको हातबाट सम्मान गरियो । फिल्मको शो सकिएपछि माझी बस्ती निर्माणका लागि इजी रेमिटेन्सले पचास हजार र प्रकाशबाबु थापाले एक लाख दश हजार श्वेतालाई हस्तान्तरण गरे । बैशाखसम्म माझी बस्ती बनाएर हस्तान्तरण गर्ने श्वेताले बताइन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha