find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रदीप र जसिताको ‘लिलिबिली’ जापानमा प्रिमियर

युवा स्टार प्रदीप खड्का स्टारर फिल्म ‘लिलिबिली’को जापानमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ । चैत ३० गते नेपाल रिलिज हुने यो लभ स्टोरी फिल्मको त्यहाँको टोकियोस्थित नकानो जिरो हलमा आइबार प्रिमियर गरिएको हो ।

प्रिमियरमा प्रदीप, नायिका जसिता गुरुङ र निर्माता गोविन्द शाही टिमबाट उपस्थित थिए । आयोजक डेस्टिनी क्रियसन जापानले बताए अनुसार लिलिबिली लाई प्रिमियरम रुचाएके छ । नेपाली सिनेमा यतिको राम्रो बन्नु खुसीको कुरा रहेको डेस्टिनीले बतायो । ‘लिलिबिली’ को दर्शक प्रतिक्रिया र उपस्थित संख्याले उत्साहित भएको आयोजकले आगामी दिनमा पनि नेपाली फिल्मको शो गर्दै जाने लक्ष्य रहेको जानकारी दियो ।

उता निर्माता शाहीले जापानको दर्शक प्रतिक्रियाले उत्साहित बनाएको भन्दै खुसि व्यक्त गरे । ‘सबैले राम्रो फिल्म हेर्न पाएको भन्दै बधाई दिनु भएको छ । आगामी दिनमा पनि यस्तै सिनेमा हेर्न पाइयोस् भन्ने आशा व्यक्त गर्नु भयो’ शाहीको भनाई छ । प्रदीपसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

मिलन चाम्स निर्देशित ‘लिलिबिली’मा प्रदीप र जसितासँगै प्रियंका कार्की, अनुपबिक्रम शाही र सविन श्रेष्ठको अभिनय रहेको छ । निर्देशक चाम्स, गोविन्द शाही र सुदीप खड्का निर्मित फिल्मको प्रदर्शन मिति नजिकिएसँगै प्रचार प्रसारलाई तिव्र बनाइएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha