find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘तिमी सँग’ का तीनलाई चुनौती, रिजल्ट के आउँला ?

यो शुक्रबार, चैत २३ फिल्म ‘तिमी सँग’ प्रदर्शनमा आउँदैछ । जर्नीको लभ स्टोरी यो फिल्म तीन पात्रको वरिपरि घुमेको छ । नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह, नायक आकाश श्रेष्ठ र नाजिर हुसेन मुख्य भूमिकामा प्रस्तुत भएका छन् । ‘तिमी सँग’ का यी तिन मुख्य कलाकारको फिल्म जसरी पनि चल्नुपर्ने बाध्यता छ ।

सुरुमा चर्चा गरौं फिल्मकी लिड हिरोइन साम्राज्ञीको । डेव्यु फिल्म ‘ड्रिम्स’ र दोश्रो फिल्म ‘ए मेरो हजुर २’ गरी साम्राज्ञीको लगालग दुई फिल्महरु सुपरहिट भएका छन् । दुई सुपरहिट फिल्मकी साम्राज्ञीको काँधमा राखेर यतिबेला तिमी सँगको सफलता र असफलता हेरिएको छ । साम्राज्ञीले के सफलतामा ह्याट्रिक हान्लिन् ? धेरैको जिज्ञासा छ ।

आकर्षक लुक्स भएरपनि नायक आकाश श्रेष्ठ अभिनित पहिलो फिल्म ‘म त तिम्रै हुँ सफल’ भएन । फिल्मको असफलतासँगै आकाश उति नोटिस भएनन् । यद्पी तिमी सँग मा उनी लिड हिरोको रुपमा प्रस्तुत भएका छन् । यसअर्थ असफलताको शाख हटाउन पनि आकाशका लागि ‘तिमी सँग’ व्यापारिक रुपमा हिट हुन जरुरी छ । आकाश र साम्राज्ञीसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

अब्बल अभिनय गर्दा गर्दै पनि व्यापारिक रुपमा सफल नभइरहेका नायक हुन्, नाजिर हुसेन । डेव्यु फिल्म ‘होस्टेल रिटन्र्स’मा साइड रोल गरेरै दर्शकको मन जितेका नाजिर अभिनित फिल्मले पछिल्लो समय दर्शकलाई हलसम्म तान्न सकिरहेका छैनन् । ‘जंगे’, ‘गाँठो’ होस् या ‘राज्जा रानी’ । आशा गरिएका नाजिरका यी तिनै फिल्महरु व्यापारिक हिसाबले पूर्ण श्रपमा असफल भए । सह पात्रको रुपमा नाजिरले अभिनय गरेको ‘विर विक्रम’ पछि करिअरमा हिट फिल्म दिन नाजिरको लागि तिमी सँग चल्नुपर्नेछ । नाजिरर साम्राज्ञीसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

अर्कोतर्फ कलाकार, निर्माता, निर्देशक तथा लेखक शिशिर राणाको लामो समयको लगानी तिमी सँग मा छ । राणाले निर्माण गरेको समिक्षात्मक रुपमा प्रशंसा पाएको फिल्म माला ले नाफा कमाएन । उक्त फिल्मको घाटा असुल गर्नु पर्ने दबबा पनि तिमी सँग लाई छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha