find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

पप्पी माग्दै पूर्णिमा, ‘हिरोज्’ का दुई गीत रिलिज

प्रदर्शन मिति नजिकीदै गर्दा फिल्म ‘हिरोज्’ का दुई गीतहरु सार्वजनिक भएका छन् । चैत्र २३ गते, यहीे शुक्रबारदेखि प्रदर्शन हुन लागेको हिरोज्को पप्पी देउन र मेहनत आफै गर बोलका भएका हुन् । भिडियो हेर्नुस् :

‘पप्पी देउन’ मा गीतमा प्राश्ना शाक्य र टंक बुढाथोकीको स्वर छ । टंककै शब्द र संगीत रहेको गीतको कोरियोग्राफर कविराज गहतराज हुन् । सो गीतमा पूर्णीमा लामा र संजोग राणाका नृत्य छ । त्यसैगरी कविराजले नै कोरियोग्राफी गरेको मेहनत आफै गर बोलको गीतमा भने राजेश पायल राई, जुनु रिजाल, रन्जीत शाहनी र डेबिट शंकरको स्वर छ ।

बिकास चौधरीले संगीत भरेको यो गीत संजोग राणाले लेखेका हुन् । यो गीतमा करिश्मा मानन्धर, पूर्णीमा लामा, संजोग राणा, ज्याक श्रेष्ठ दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापतिलगायतलाई प्रस्तुत गरिएको छ ।

सडक बालबालिकाको समस्या, चेलीबेली बेचबिखन, बेरोगजारी लगायत तथा राजनीतिक अस्थितिरता लगायतको बिषयमा निर्माण गरिएको फिल्ममा करिश्मा मानन्धर, जयकिसन बस्नेत, मुकेश ढकाल, पूर्णीमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठलगायतले अभिनय गरेका छन् । भिडियो हेर्नुस् :

लक्ष्मी लामाको प्रस्तुत रहेको फिल्म झण्डै पाच दर्जन हलमा एकसाथ प्रदर्शन हुने निर्मात्री पूर्णीमाले बताएकी छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha