find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सर्तै सर्तमा बर्षा नयाँ फिल्ममा अनुबन्धित

नायिका बर्षा राउत नयाँ फिल्ममा अनुबन्धित भएकी छन् । तर एउटा सर्तमा । कस्तो सर्त त ? यो भिडियो हेर्नुस् :

बर्षाले बताए अनुसार मिडियामा सार्वजनिक नगर्ने सर्तमा उनी नयाँ फिल्ममा अनुबन्धित भएकी हुन् । ‘मलाई प्रेस मिटमा पनि नबोलाउने भनिएको छ’, बर्षा सुनाउँछिन् । आखिर यस्तो सर्त नै सर्त राखेर बर्षाले खेल्ने यो फिल्म कस्तो होला त ? प्रतिक्षा गरौं ।बर्षा यतिबेला एउटा यस्तो प्रेम कहानी को छायाँकनमा व्यस्त छिन् । सम्भवतः बर्षा ‘जात्रा’को सिक्वेलमा दोहोरिनेछिन् ।

बर्षा अभिनित यस बर्ष दुई फिल्महरु प्रदर्शनमा आए । एकै मितिमा लागेका ब्लकबस्टर फिल्म ‘छक्का पञ्जा २’ र सुपर फ्लप फिल्म ‘मेरो पैसा खै’ मार्फत बर्षा दर्शकमाझ आइन् । यस्तै निर्माताको लगानी सुरक्षित गर्न सफल फिल्म मिस्टर झोले मा पनि बर्षाको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha