find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

ट्रोल बनिरहेका पललाई सुदर्शनको सटाएर !

युवा पुस्तामाझ चर्चित नायक पल शाह केही दिनदेखि सामाजिक सञ्जालमा ट्रोल बनिरहेका छन् । दुई चार जनाले मात्रै फिल्म क्षेत्रलाई धान्न सक्दैनौं भनेर पलले दिएको अन्र्तवार्ताको क्लिप्स केही दिनयता भाइरल बनिरहेको छ ।

पलको यो भाइरल अन्र्तवार्ताको क्लिप्स थुप्रै फिल्मकर्मीले सेयर गर्दै फेसबुकमा स्टाटस गरिरहेका छन् । यस्तैमा ‘म मस्तो गीत गाउँछु’ मा हिरो लिएका निर्देशक सुदर्शन थापाले पनि पलको उक्त क्लिप्स आफ्नो फेसबुकको टाइमलाइनमा सेयर गरेका छन् । निर्देशक थापाले पलको उक्त क्लिप्स सेयर गरेसँगै चोटिलो स्टाटस पनि लेखेका छन् । ‘फिल्म बोल बच्चन भएर चल्दैन अभिनयले चल्छ याद गर्नु !’ निर्देशक थापाले लेखेका छन् । निर्देशक थापाको यो स्टाटस सिधैं पललाई हो ।

अन्र्तवार्तामा पलले फिल्म क्षेत्र माथि लैजान आफुहरु जस्तो दश बाह्र जना नायकको खाँचो परेको भनाई राखेका थिए । जुन भनाईको यतिबेला फिल्मकर्मीले आ-आफ्नै तरिकाले विश्लेषण गरिरहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha