find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘तिमी सँग’ को बिहानी शो सुखद : वितरक कायस्थ

नयाँ नेपाली फिल्म अन्र्तगत फिल्म ‘तिमी सँग’ शुक्रबारदेखि सोलो रुपमा प्रदर्शन आएको छ । सोलो रिलिजको फाइदा उठाउँदै फिल्मले बिहानी शोमा दर्शकको सुखद साथ पाएको छ । वितरक गोपालकाजी कायस्थले गोपिकृष्ण हलको कृष्ण हल दर्शकले फूल भएको बताए ।

‘बाघी’ र ‘शत्रुगते’ हुँदा हुँदै पनि तिमीसँग ले पाएको दर्शकको साथ सुखद हो’, राजधानीका सबै हलमा ‘तिमी सँग’ हेर्न दर्शकको राम्रो उपस्थिति रहेको वितरक कायस्थले दाबी गरे । नायक नाजिर हुसेनसँगै वितरक कायस्थ बिहान गोपिकृष्ण हल गएका थिए । दर्शकसँग सेल्फी खिच्दै उनीहरुले फेसबुकमा फोटो सेयर गरेका छन् । आकाश र साम्राज्ञीसँग गरिएको कुराकानी हेर्नुस् : 

शिशिर राणाको लेखन, निर्माण तथा निर्देशन रहेको तिमी सँग मा नायिका साम्राज्ञी राज्य लक्ष्मी, आकाश श्रेष्ठ र नाजिरको मुख्य भूमिका रहेको छ । फिल्म रिलि भैरहंदा साम्राज्ञी र आकाश भने अन्य फिल्मको छायाँकनमा व्यस्त छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha