find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

दिपकराज अवार्डमा सहभागी नहुने तर…

कलाकार, स्क्रिप्ट राइटर तथा निर्माता दिपकराज गिरीले कुनै पनि अवार्ड समारोहमा आफ्नो सहभागीत नरहने घोषणा गरेका छन् । बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै दिपकले यस्तो निर्णय लिएका हुन् । स्टाटस यस्तो छ :

‘स्वीकारोक्ति …..
पछिल्लो समय अवार्ड कार्यक्रममा जानु र कार्यक्रमलाइ बिचमै छाड्नुलाइ धेरै साथिहरूले म अवार्डको लोभि भएको , आफूले नै अवार्ड पाउनु पर्ने मान्यता भएको ब्यक्ति रहेको रूपमा ब्याख्या गरेको थाहा भयो.. जबकि मिलेमतो र आफ्ना प्रियजन लाइ बॉडिने त्यस्ता अवार्डको बिरोध मात्रै थियो त्यो…
तर जो नेता , अभिनेता जनताको सल्लाह मान्दैन त्यस्को चॉढै बिंदाइ हुन्छ… मलाइ फेसबुकमा थुप्रै साथिहरूले यस्ता अवार्डको कुरै नगरी भबिष्यमा पनि लोकप्रिय चलचित्र निर्माणमा मात्रै ध्यान दिनु भन्ने अमूल्य सूझाब दिनु भएकोले म त्यो सल्लाहको उच्च कदर गर्दै ….

आज देखि कुनै पनि अवार्ड समारोहमा सहभागि नभइ निरन्तर चलचित्र निर्माणमा मात्रै ध्यान दिने ब्यक्तिगत निर्णय गरेको जानकारी गराउछू…मेरा अभिव्यक्ति वा कृ्याकलापले यस भन्दा अगाडि कसैलाइ
ठेस पुगेको भए यसै अभिव्यक्ति बाट माफि पनि माग्दैछू…!!!
जय सिनेमा, जय नेपाल !!!!’

यो तपाईंको एकल निर्णय हो कि सामुहिक ? भन्ने प्रश्नमा दिपकले भने, ‘यो मेरो एकल निर्णय हो । म अवार्डमा मात्रै असहभागी हुने हुँ । बाँकी टिम र फिल्मको चाहिं सहभागी हुनेछ ।’ सम्पन्न एनएफडिसी अवार्ड समारोहबाट दिपक र दिपाको टिम उठेर हिंडेपछि फिल्मी वृत्तमा विभिन्न खाले विश्लेषण भैरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha