find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

माधव कुमार र नारायणकाजीले ‘शत्रुगते’ हेरे

प्रदर्शनको तेश्रो सातामा आएर फिल्म ‘शत्रुगते’ लाई पुर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले हेरेका छन् । शुक्रबार साँझ राजधानीस्थित बागबजारमा रहेको सिटीम्याक्स हलमा माधव र नारायणकाजीले हेरेका हुन् ।

‘फिल्म राम्रो बनेको छ । युवासँगै बृद्ध सम्मका दर्शकलाई हलसम्म तान्ने फर्मुला यसमा छ । यसमा समाजको विकृति विसंगति देखिएको छ भने त्यसको परिणाम र त्यसलाई निर्मुल पार्ने उपाए पनि छ’, पुर्व प्रधानमन्त्री नेपालले भने । यता नारायणकाजी श्रेष्ठले फिल्म एकदमै मनोरन्जनात्मक बनेको प्रतिक्रिया दिए । ‘सामाजिक यथार्थलाइ पनि देखाइएको छ । समाजमा देखा परेका कुरुतीलाई हटाउने संदेश पनि यसमा छ । फिल्मले हसाउछ भने कहिँ कतै रुवाउने कोसिश पनि गरेको छ’, नारायणकाजीको भनाई छ ।

उनीहरुसँगै ‘शत्रुगते’ हेर्न एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईं, बेदुराम भुषाल, एमाले केन्द्रिय विभाग सदस्य रामेश्वर श्रेष्ठले हेरे । ‘शत्रुगते’ले भरपुर मनोरंजन दिएको उनीहरुले प्रतिक्रिया दिए । ‘फिल्म रिलिजको समयमा एसईई लगायतका धेरै परिक्षा थियो, त्यसैले त्यसबेला फिल्म हेर्न नपाएका दर्शक यतिबेला हल आइरहनु भएको छ’ निर्देशक भट्टराई भन्छन ‘फिल्मलाई दर्शकले रुचाउनु भएको यो नै हाम्रो सफलता हो ।’

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला प्रियंका कार्की, पल शाह, आँचल शर्मा, राजाराम पौडेल, शिवहरी पौडेल, बसुन्धरा भुषाल, रमेश रंजन झा लगायतको अभिनय रहेको छ । दुई सातामा फिल्मले ८ करोडको व्यापार गरेको आँकलन छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha