find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘शत्रुगते’ लिएर जापान पुगे पल, सबै शो शोल्ड आउट !

फिल्म ‘शत्रुगते’ लिएर नायक पल शाह जापान पुगेका छन् । आइतबार नाकानो जरो हलमा हुने शोका लागि पल शनिबार जापान पुगेका हुन् । एवान इन्टरटेन्मेन्टका सदस्यले पललाई एअरपोर्टमा स्वागत गरे ।

नेपालमा सफलतापुर्व प्रदर्शन भैरहेको फिल्म ’शत्रु गते’ आइतबार टोकियोस्थित नाकानो जिरो हलमा प्रदर्शन हुँदैछ । जापानभर फिल्म प्रदर्शनको जिम्मा लिएको एवान इन्टरटेन्मेन्टले पनि सम्पूर्ण तयारी पुरा भएको बताएको छ ।

निर्देशक कृष्ण लामाले टोकियो बाहिरबाट पनि धेरै टिकट बुकिङका भएकाले शो हाउसफुल हुने विश्वास व्यक्त गरे । टोकियोपछि ‘शत्रु गते’ नागोया, फुकुओका, सिजुओका, गुन्मा, तोचिगी, ओकिनावा लगायत शहरहरुमा प्रदर्शन हुने निर्देशक लामाले बताएका छन् । पल र आँचलसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रदीप भट्टराई निर्देशित शत्रुगते मा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायत कलाकारहरुको मुख्य भूमिका रहेको छ । शत्रुगते यस वर्षको सुपरहिट फिल्ममा दहरिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha