find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बर्षाको २४ औं वर्थ डे, सहयोग र सेलिव्रेसनमय

नायिका बर्षा सिवाकोटीले आफ्नो २४ औं जन्मदिन विशेष तवरले मनाएकी छन् । जन्मदिनको अवसरमा बर्षाले धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग गरिन् भने फिल्म ‘जय शम्भु’को सेटमै केक काटिन् ।

सामाजिक कार्यका लागि बर्षाले धुर्मुस सुन्तली फाउण्डेशनलाई रु.५१ हजार हस्तान्तरण गरिन् । यस्तै साँझतिर उनले ‘जय शम्भु’ टिमसँग केक काट्दै रमाईलो गरिन् । उनले दिनभरीमा ५ वटा त केक मात्रै वर्थ डे केक काटिन् । ‘वर्थ डे मा विस गर्ने र मनाइदिने सबैलाई धन्यवाद’, बर्षा भन्छिन् ।

बर्षा पछिल्लो सयम फिल्ममा व्यस्त भैरहेकी छन् । ‘भैरे’ रिलिजको प्रतिक्षामा रहेकी उनी यतिबेला जय शम्भुको छायाँकनमा व्यस्त छिन् । मिलन चाम्सको ‘विर विक्रम २’ मा पनि उनी लिड हिरोइनकी रुपमा अनुबन्धित भएकी छन् । बर्षा र सुन्तलीसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha