find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रियंकालाई पर्यो फसाद, एकै डेटमा आफ्नै २ फिल्म

नायिका प्रियंका कार्कीको महत्वपूर्ण भूमिका रहेका दुई फिल्म एकै मितिमा प्रदर्शन हुने भएका छन् । केकी अधिकारीले निर्माण गरेको ‘कोहलपुर एक्सप्रेस’सँग मिलन चाम्स निर्देशित ‘ह्याप्पी डेज’ बैशाख १४ गते प्रदर्शन हुने तय भएको छ ।

चैत ३० गते ‘लिलिबिली’ रिलिजपछि दुई साता प्रचार गर्दै ह्पाप्पी डेज लाई बैशाख १४ गते रिलिज गर्ने निर्णयमा निर्देशक चाम्स पुगेका हुन् । यद्पी केकीको ‘कोहलपुर एक्सप्रेस’सँग आफ्नो फिल्म लाग्नु योजना भन्दा पनि बाध्यता रहेको निर्देशक चाम्सको भनाई छ । ‘रिलिज गर्नै पर्ने बाध्यता आयो’, निर्देशक चाम्स भन्छन्, ‘लिलिबिली रिलिज गरेर ह्याप्पी डेजको प्रचार लाग्छौं ।’ बुझिए अनुसार बैशाख १४ गते फिल्म रिलिज गर्न निर्देशक चाम्स निर्माताको दबाबमा परेका हुन् ।

एकै मितिमा आफु अभिनित दुई वटा फिल्म रिलिज हुने भएपछि नायिका प्रियंका कार्की तनाबमा छिन् । बैशाख १४ मा ‘ह्याप्पी डेज’ रिलिज नगर्न प्रियंकाले निर्देशक चाम्सलाई आग्रह समेत गरेकी थिइन् । तर, बाध्यता भन्दै निर्देशक उक्त मितिमै फिल्म ल्याउने निर्णय गरे । ‘कोहलपुर एक्सप्रेस’ ट्रेलर हेर्नुस् :

विशाल भण्डारी निर्देशित ‘कोहलपुर एक्सप्रेस’ मा केकी, प्रियंकासँगै नायिका ऋचा शर्मा, कलाकारहरु बुद्धि तामांग, विनोद न्यौपाने, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतको अभिनय छ । भने ‘ह्याप्पी डेज’मा प्रियंका, दयाहाङ राई र संजय गुप्ता मुख्य भूमिकामा प्रस्तुत भएका छन् । ‘ह्याप्पी डेज’ ट्रेलर हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha