find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

कतारमा आयुष्मानको खोजी, प्रियंका अमेरिका उडिन्

नायिका प्रियंका कार्की अमेरिका उडेकी छिन् । त्यहाँ हुने विभिन्न कार्यक्रममा सहभागी हुन प्रियंका एक महिनाको लागि त्यसतर्फ उडेकी हुन् । प्रेमी आयुष्मान देशराज जोशीलाई छोडेर प्रियंका केही दिन अगाडी कतार पनि गएकी थिइन् ।

दिपकराज गिरी, दिपाश्री निरौला सहित अन्य पन्ध्र जनाको समुहमा गएकी प्रियंकाले कतारमा नृत्य प्रस्तुत गरेकी थिइन् । प्रियंकाले नृत्य प्रस्तुत गर्दै गर्दा दर्शकबाट आयुष्मानको खोजी भएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रियंकाले कम्मर मर्काउँदै गर्दा दर्शक दिर्घाबाट ‘आयुष्मान चाहिं खोइ ‘भन्ने आवाज आएको थियो । यो सुनेर प्रियंका पनि दंगै थिइन्। दर्शकले समेत खोजेको आयुष्मानलाई अमेरिकामा प्रियंकाले कत्ति मिस गर्लिन् ? प्रियंका, आयुष्मान र आयुष्मानकी आमासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् : 

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha