find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘तिमी सँग’ को सन्तोषजनका सुरुवात

सकसपूर्ण प्रदर्शनका बावजुद फिल्म ‘तिमी सँग’ ले सुखद सुरुवाती व्यापार गर्न सफल भएको छ । साम्राज्ञीराज्य लक्ष्मी शाह, आकाश श्रेष्ठ र नाजिर हुसेन अभिनित यस फिल्मले चार दिनमा ८० लाख बढीको ग्रस कलेक्सन गर्न सफल भएको छ । जुन कलेक्सन सन्तोषजनक हो ।

न्युन हल र शो संख्याका बाबजुद पनि ‘तिमी सँग’ ले गरेको उक्त कलेक्सन निराशजन नरहेको वितरक गोपालकाजी कायस्थ बताउँछन् । ‘यसलाई हामीले सुखद नै मान्नुपर्छ । दुई राम्रा फिल्म प्रदर्शन हुँदा पनि तिमी सँग ले गरेको व्यापार राम्रो हो’, वितरक कायस्थ भन्छन् । ‘तिमी सँग’ लाई विशेषगरी मल्टीस्टारर फिल्म ‘शत्रुगते’ र टाइगर श्राफको ‘बागी २’ बाधक बने ।

फिल्मले दर्शकलाई हलसम्म तान्न सफल भएपछि यसका निर्माता, निर्देशक तथा लेखक शिशिर राणा यतिबेला दंग छन् । एक करोड बढी लगानी रहेको फिल्मले नेपालबाट लगानी रिकभर गर्नेमा भने अझै ढुक्क हुने अवस्था छैन । साम्राज्ञी र आकाशसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha