find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रदीप र जसिता एक अर्काको बारेमा यसो भन्छन्

नायक प्रदीप खड्का र नायिका जसिता गुरुङ ‘लिलिबिली’ ले जुराएको जोडी हो । चैत ३० गते प्रदर्शन मिति नजिकिदै गर्दा यो जोडीको फिल्म वृत्तमा मात्रै नभएर दर्शकमाझ पनि चर्चा छ । प्रदीप र जसिता एक अर्कालाई कसरी चिन्दछन् त ? हेर्नुस् यो रमाईलो भिडियो :

‘मलाई जसिता फ्रेन्डली र रमाईलो लाग्यो’, प्रदीप भन्छन्, ‘ऊ मिहेनती पनि छ ।’ यता जसिता चाहिं प्रदीपकी फ्यान हुन् । फिल्म ‘प्रेम गीत’ हेरेपछि जसिता प्रदीपको फ्यान भएकी हुन् । ‘मलाई त उहाँँको एक्टिङ राम्रो लाग्छ’ जसिता भन्छिन्, ‘उहाँ रियल लाइफमा पनि राम्रो हुनुहुन्छ ।’

एक अर्काको खुलेर तारिफ गर्ने प्रदीप र जसिता कतै प्रेममा त छैनन् ? प्रेम बारे सोधिएको प्रश्नको जवाफ चाहिं दुवैले स्पष्टसँग दिएनन् । ‘लिलिबिली’ सँगै गाईंगुईं रुपमा प्रदीप र जसिताको प्रेम चर्चा छ ।

मिलन चाम्स निर्देशित फिल्ममा यो जोडीसँगै प्रियंका कार्की, अनुपविक्रम शाही र सविन श्रेष्ठको मुख्य भूमिका छ । लिलिबिली लाई निर्देशक चाम्स, गोविन्द शाही र सुदीप खड्काले निर्माण गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha