find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

मलिना जोशी भन्छिन्, ‘म सिंगल छु’ (फोटो फिचर)

मिस नेपाल (२०११) तथा नायिका मलिना जोशीले मिडियामा आएका गसिप र आफ्नो प्रेम सम्बन्ध बारे खुलेर बोलेकी छन् । मलिना अभिनित पछिल्लो फिल्म ‘तिमी हुन्छौं जहाँ जहाँ’ को गीत रिलिज प्रेसमिटमा उनले आफ्ना कुरा राखेकी हुन् ।

‘रानी’ का को-एक्टर शारुक ताम्रकारसँगको अफयेर बारे सोधिएको प्रश्नमा शारुक र आफु मिल्ने साथी मात्रै रहेको बताइन् । ‘रानी खेलेपछि शारुक, म र मनिष मिल्ने साथी भयौं’, मलिनाले भनिन्, ‘तिमी छौ जहाँ जहाँ पनि मनिषकै कारणले खेलेका थिएँ । हामी मिल्ने साथी मात्रै हौं ।’ तर अर्को फिल्मको छायाँकनमा व्यस्त भएको भन्दै मनिष गीत रिलिज कार्यक्रममा उपस्थित भएनन् ।

केही महिना अगाडी नाइट क्लबमा शारुकसँग रंगेहात भेटिइन् भन्ने गसिपको मलिनाले खण्डन गरिन् । ‘तपाईहरु क्लबको सिसिटिभी फुटेज पनि हेर्न सक्नु हुन्छ । म त्यस्तो अवस्थामा थिइन्’, मलिनाले भनिन्, ‘हाम्रो समाजको सोच अझै पनि फराकिलो छैन । त्यस्तो केही गर्नै परेपनि म खुला ठाउँमा गर्दिंन । शारुकसँग त्यस्तो गर्ने कुरै आएन ।’

यस्तै मद्यपान नै नगर्ने मान्छे मातिएको अवस्थामा भेटिइन् भनेर आएको खबरप्रति पनि मलिनाले आपत्ती जनाइन् । ‘म रक्सी खाँदिन् । उहाँहरुले कसरी भेट्नु भयो ?’ उनले प्रश्न गरिन् । झुठो खबरले परिवारमा तनाब हुने भन्दै बुझेर मात्रै समाचार लेख्न उनले आग्रह गरिन् । नायक अनुपबिक्रम शाहीसँग आफ्नो ब्रेकअप भैसकेको मलिनाले स्विकार गरिन् । ‘सुरुवाती संघर्षको दिनमा सँगै थियौं । तर हामी अहिले छुट्टा छुट्दै छौं । म अहिले सिंगल छु’, मलिनाले खुलाइन् ।

अभिनेता विक्रमको करिअर राम्रो होस् भन्दै उनले उज्जवल भविष्यको शुभकामना समेत दिइन् । असार ८ गते रिलिज मिति तोकिएको ‘तिमी हुन्छौं जहाँ जहाँ’ को मंगलबार पहिलो गीत रिलिज गरिएको हो । तस्बिर : कुशल घतानी राई 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha