find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘बारी बेचेर नेप्टे बनाएँ’ : निर्माता रोहित रुम्बा

यही शुक्रबार फिल्म ‘नेप्टे’ प्रदर्शनमा आउँदैछ । प्रदीप खड्काको ‘लिलिबिली’ सँगै लाग्ने यो फिल्मले राम्रो व्यापार गर्ला त ? ‘राम्रो व्यापार गर्यो भने आइतबार नै अर्को फिल्म बनाउने घोषणा गर्छु’, ‘नेप्टे’ का निर्माता तथा कलाकार रोहित रुम्बा भन्छन् । यदि राम्रो व्यापार गरेन भने ?

‘नेप्टे चलेन भने म चार पाँच वर्ष यो लाइनमा आउँदिन’, मलिन अनुहारमा रोहितले सञ्चारकर्मी माझ भने, ‘मलाई बन्धकी राखेको बारी कसरी निकालुँ भन्ने चिन्ता हुन्छ । काम गरेर बारी निकालेर मात्रै आउँछु । फिल्म चाहिं बनाउँदिन् ।’ ‘नेप्टे’ बनाउँन भक्तपुरको डेढ रोपनी बारी बेचेको र बाँकी बन्धकी राखेको रोहितले खुलाए ।

‘मलाई पनि दर्शकले चिनुन् भन्ने छ । मेरो या ड्रिम प्रोजेक्ट हो’, झण्डै डेढ दशकदेखि फिल्म क्षेत्रमा रहेका रोहितले भने । फिल्ममा उनी हिरो कान्छा अर्थात् झिल्के हिरोको रुपमा प्रस्तुत भएका छन् । देव कुमार श्रेष्ठ निर्देशित फिल्ममा बुद्धि तामाङले फिल्मको रोल आफु जस्तै रहेको बताए । रोहित र बुद्धि सँगै फिल्ममा दयाहाङ राई, छुल्ठिम गुरुङ, पूर्णिमा लामा लगायत कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

यस्तै चैत ३० गते नै प्रदर्शनमा आउने फिल्म ‘लिलिबिली’ सँग स्वस्थ प्रतिस्पर्धा रहेको उनले बताए । ‘५८ वटा हल फिल्मले पाउँछ । मैंले उताको वितरकसँग कुरा गरेरै फिल्म रिलिज गर्न लागेको हुँ’, रोहितले खुलाए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha