find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

मलिना जहाँ मनिष त्यहाँ (रोमान्टिक गीत रिलिज)

असार ८ गतेलाई प्रदर्शन तय गर्दै फिल्म ‘तिमी हुन्छौं जहाँ जहाँ’ को रोमान्टिक गीत रिलिज गरिएको छ । मुस्ताङको सुन्दर दृश्यमा छायाँकन गरिएको हर शास मा बोलको गीतमा नायिका मलिना जोशी र नायक मनिष सुन्दर श्रेष्ठ फिचरिङ छन् । भिडियो हेर्नुस् :

अर्जुन पोखरेलको संगीत रहेको गीतमा अञ्जु पन्त र फिरोज बस्नेतको स्वर छ । शब्द देवल भण्डारीको छ । रामशरण उप्रेतीको छायाँकन रहेको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । मंगलबार प्रेसमिट गर्दै फिल्मको पहिलो गीत सार्वजनिक गरिएको हो ।

विकाश बस्यालको डेव्यु निर्देशन रहेको फिल्म ‘तिमी छौ जहाँ जहाँ’ मा मदन दवाडी, डालचन्द्र दवाडी र हरी प्रसाद अधिकारीको संयुक्त लगानी रहेको छ । फिल्ममा मलिना र मनिष सँगै नायिका बर्षा सिवाकोटी, स्वरुप पुरुष ढकालको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha