find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

ऋचा र केकीले घर घरमा पुर्याए पिज्जा

हिजोआज फिल्म मेकर्स फिल्म प्रचार प्रसारमा नयाँ नयाँ तरिका अपनाउन थालेका छन् । बैशाख १४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘कोहलपुर एक्सप्रेस’ टिमले पनि प्रचारमा नयाँ तरिका अपनाएको छ । के छ त नयाँ तरिका ?

फुडमान्डुसँको सहकार्यमा दर्शकमाझ प्रत्यक्ष जानकारी पुग्ने गरी केकीले ‘कोहलपुर एक्सप्रेस’ को प्रचार प्रसार थालेकी छन् । सुरुवातमा नायिका तथा निर्मात्री केकी र नायिका ऋचा शर्माले राजधानीमा रहेका केही घरहरुमा पिज्जा पुर्याएका छन् । नायिकाले घरमै पिज्जा पुर्याउँदै उनीहरुको रियाक्सन ओएमजी थियो । हेर्नस् भिडियो :

विशाल भण्डारीको डेव्यु निर्देशन रहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ मा केकी र ऋचा सहित नायिका प्रियंका कार्की, कलाकारहरु बुद्धि तामाङ, विनोद न्यौपाने, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतको अभिनय छ । काउ संग हिट भैरहंदा फिल्मको ट्रेलरले पनि चर्चा पाइरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha