find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

आशिफसँग ‘डामाडोल’मा रोल माग्दै रिमा ! (भिडियो)

यस वर्षको हिट फिल्म ‘दुई रुपैयाँ’ टिमले अर्को वर्ष ‘डामाडोल’ बनाउँदैछ । अशिम शाहले निर्देशन गर्ने फिल्ममा निश्चल बस्नेत र आशिफ शाह मात्र पक्का भएका छन् । नायिकाको कोटा खाली छ । ‘डामाडोल’मा को होलिन् त नायिका ? यो रमाईलो कुराकानी हेर्नुस् :

नायिकाको कोटा खाली भैरहंदा नायिका तथा मोडल रिमा विश्वकर्माले ‘डामाडोल’मा रोल मागेकी छन् । नेपाल आइडल २ का को होस्ट आशिफ शाहसँगको रमाईलो कुराकानीमा ठट्यौली शैलीमा रिमाले आशिफसँग डामाडोलमा हिरोइनको रोल माग गरेकी हुन् । तर रिमाको आग्रहमा आशिफले भने कुनै जवाफ दिएनन्, उनी मौन बसे । उनले फिल्मको लागि कुनै पनि नायिका तय नभएको समेत खुलाए ।

फिल्म वृत्तमा भने नायिका स्वस्तिमा खड्का ‘डामाडोल’मा अनुबन्धित भएको चर्चा छ । ‘दुई रुपैयाँ’ मा निश्चल, स्वस्तिमा र आशिफ नाचेको कुटुमा कुट गीत यस बर्ष सर्वाधिक हिट भयो । के निश्चल र आफिशले स्वस्तिमा हटाएर ‘डामाडोल’मा रिमालाई राख्लान् त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha