find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘लम्फू’को प्रोमोमा हिरो हावी, खै त तरकारीवाली ?

फिल्म ‘लम्फू’को प्रोमो लञ्च गरिएको छ । बैशाख २८ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको बिहिबार ट्रेलर लञ्च गरिएको हो । गोपालचन्द्र लामिछाने निर्देशित ‘लम्फू’ को प्रोमोमा तरकारीवाली उर्फ कुसुुम श्रेष्ठको भने एक झलक मात्रै छ । प्रोमो हेर्नुस् :

‘लम्फू’ को प्रोमोमा नव नायक कविर खड्का र नायक सलोन बस्नेत हाइलाइट छन् । नायिकाहरु मरिस्का मेरी पोखरेल र चाँदनी शर्माको पनि तरकारीवाली जस्तै प्रोमोमा केही झलकहरु छन् । ‘फिल्ममा यस्तो नहुन पनि सक्छ’, निर्देशक लामिछाने भन्छन्, ‘नायिकाहरुलाई अन्याय भयो भने मलाई भन्नुहोला ।’

यस्तै उनले ‘लम्फू’ राम्रो फिल्म बनेको समेत विश्वास दिलाए । ‘लम्फूले फिल्म क्षेत्रलाई अधोगतितिर लाग्दैन’, निर्देशक लामिछानेले भने ।  पपुलर मल्टीमिडियाको प्रस्तुती रहेको ‘लम्फू’लाई शक्तिवल्लभ घोरासैनीले निर्माण गरेका हुन् । फिल्मको कथा वरोजगार युवा पुस्ताले भोगिरहेको अवस्थामा आधारित छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha