find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सलोनको लागि आमेशले गाए यस्तो गीत (वर्थ डे पार्टी)

नायक आमेश भण्डारीले आफ्नो जन्मदिन मनाएका छन् । असार १४ गते २७ बर्ष लागेका आमेशले नजिकका साथीहरुसँग रमाइलो गरे । सलोन बस्नेत, संजोग कोइराला, बर्षा राउत, एशराज गराच, अनिता आचार्य, सुरविना कार्की  लगायत आमेशको वर्थ डे सेलिव्रेशनमा सहभागी थिए । यस्तै ‘कारखाना’ निर्देशक अमरदिप सापकोटा, नायक नविन लम्साल, राज कटवाल दिपेश कार्की लगायत पनि आमेशको वर्थ डे पार्टीमा थिए ।

आमेशले वर्थ डे सेलिव्रेशनमा सलोनका लागि ‘ए मेरो हजुर २’ को टाइटल गीत, ‘म यस्तो गीत गाउँछु’ को ‘भन्छु आज’ लगायत गीतहरु गाएका थिए । मेला खेलेपछि सलोन र आमेश निकट भएका छन् । फिल्म फूलै फूलको मौसम डेव्यु नायक आमेशले भर्खरै फिल्म मेलामा अभिनय गरेका छन् । डेडलक कपाल बनाएका आमेश नयाँ फिल्मको प्रतिक्षामा छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha