find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘सुर्के थैली’ लाई २ करोड, ‘काले दाइ’ लाई कति ?

दिपकराज गिरी र दिपाश्री निरौलाले निर्माण गरेको फिल्म ‘वडा नं ६ ‘को गीत सुर्के थैलीले युट्युवमा २ करोड भ्युअर्स पाएको छ । राजनराज सिवाकोटीको संगीत रहेको गीतलाई २०१६ अगस्ट ६ मा युट्युवमा अपलोड गरिएको थियो । अञ्जु पन्त र संगीतकार तथा शब्दकार सिवाकोटीको स्वर रहेको गीतले २०१७ जुन २९ मा दुई करोड भ्युअर्स पाएको हो । गीतको भिडियो हेर्नुस् :

दुई करोड भ्युअर्ससँगै ‘सुर्के थैली’ युट्युवमा सर्वाधिक हेरिने नेपाली फिल्मको गीत भएको छ । ‘सुर्के थैली’ पछि ‘लुट २’ को ‘ठमेल बजार’ आइटम गीत एक करोड ८० लाख नजिक पुग्न लागेको छ भने फिल्म ‘छक्का पञ्जा’ को ‘पुर्व पश्चिम’ रेलले डेढ करोड माथि भ्युअर्स पाएको छ । फिल्म ‘पर्व’ को ‘काले दाई’ बोलको आइटम गीतले पनि एक करोड तीस लाख बढी भ्युअर्स पाएको छ । कार्टुन क्रिउ र मेलिना राईको नृत्य रहेको ‘नाईं मलाई थाहा छैन’ बोलको गीतको भिडियोलाई पनि ढेड करोड भन्दा बढी पटक हेरिएको छ । फिल्म ‘नाईं नभन्नू ल २’ को कम्मर माथि पटुकी पनि एक करोड पुग्न लागेको छ ।

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha