find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘धनपति’ यूटुयूव रिलिज नगरिने, दिपेन्द्र र खगेन्द्र अमेरिका उडे

असार २३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘धनपति’ यूटुयूवमा रिलिज नगरिने भएको छ । फिल्म निर्माण कम्पनी टुकी आर्ट्स प्रा. लि.र दीपेन्द्र के खनाल प्रोडक्सनसले प्रेस रिलिज जारी गर्दै धनपति यूटुयूवमा रिलिज नहुने जनाएको हो । किन नगरिने भएको हो त यूटुयूवमा फिल्म रिलिज ?

‘प्राविधिक पक्षको रस लिनका लागि पनि हलमा हेर्नुको मज्जा साना होम थिएटरमा पक्कै छैन । फिल्म प्रदर्शनको माध्यम पनि हल नै भएकोले हामीले ‘धनपती’ लाई युट्युबमा नराख्ने निर्णय गरेका छौं’ जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । दिपेन्द्र के.खनाल निर्देशित फिल्ममा खगेन्द्र लामिछाने शिर्ष भूमिकामा प्रस्तुत भएका छन् । दिपेन्द्र र खगेन्द्र प्रिमियरको लागि गत साता अमेरिका उडेका छन् । अमेरिकाको प्रिमियर सकेर उनीहरु नेपालमा बिहिबार हुने प्रिमियरमा उपस्थित हुनेछन् ।

फिल्म ‘धनपति’ मा खगेन्द्रसँगै सुरक्षा पन्त, आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवी गिरी, कमल देवकोटा, प्रकाश घिमिरे आदिको अभिनय रहेको छ । खगेन्द्र आफ्नै लेखन, निर्देशक खनालको छायाँकन रहेको फिल्ममा रोजिना सिटौलाको निर्माण रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha