find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

शिल्पा बन्ने भइन ‘वीरङ्गना’, अनुप र पृथ्वीसँग जोडी बाँध्ने

नायिका शिल्पा पोखरेल शिर्ष भूमिकामा रहने गरी फिल्म वीरङ्गना बन्ने भएको छ । राजबहादुर सानेको लेखन तथा निर्देशन रहने फिल्ममा शिल्पासँगै नायक अनुपविक्रम शाही, पृथ्वीराज प्रसाईं, धिरेन शाक्य, सुनिल दत्त पाण्डेको मुख्य भूमिका रहेनछ ।

असारको अन्तिम सातादेखि छायाँकन सुरु हुने फिल्म वीरङ्गनाको आइतबार शुभ मुर्हत गरियो । छायाँकन राजधानीमा मात्रै हुनेछ । मुर्हतमा शिल्पा प्रहरी पोशाकमा सहभागी भएकी थिइन् । फोर्थ आई मुभिजको ब्यानरमा बन्ने फिल्ममा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार निर्माताको रुपमा रहेका छन् ।


हरि घले लामाको छायाँकन रहने फिल्म वीरङ्गना मा दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत रहनेछ । द्धन्द्ध निर्देशन श्रीकृष्ण श्रेष्ठ र कोरियोग्राफी कविराज गहतराजले गर्नेछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha