find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

युके अवार्ड : जाने सबैले पाए, नजाने क-कसले पाए ?

लण्डनमा शनिबार सम्पन्न दशौं बक्स अफिस फिल्म फेयर अवार्ड मा नेपालबाट सहभागी भएका प्रायः सबै जसो कलाकारहरुले अवार्ड पाएका छन् । उत्कृष्ट फिल्म वीर विक्रम बन्यो । सोही फिल्मबाट निर्देशक मिलन चाम्सले उत्कृष्ट निर्देशकको अवार्ड उचाले नव नायिका दिया पुनले नव नायिकाको अवार्ड उचालिन् । फिल्म होमवर्क बाट नायक आर्यन सिग्देल र लभ साशा बाट नायिका केकी अधिकारी उत्कृष्ट बने ।

यस्तै अवार्डमा लागि गएका अनुपविक्रम शाही र बर्षा सिवाकोटीलाई प्रोत्साहन पुरस्कार दिइयो । बाबु कान्छाको सुटिङ रोकेर गएका सलोन बस्नेतले गाजलु बाट सह नायकको अवार्ड पाए । अवार्डको लागि अभिनेत्री करिश्मा मानन्धर गएकी थिइन् ।  बाँकी क कसले पाए, तलको तालिका हेर्नुस् :
१.सर्वश्रेष्ठ श्रृगांर :  सरोज पान्डे पुरानो डुगा
२.सर्वश्रेष्ठ कला निर्देशक : आशिष दाहाल र कसम नेपाल जंगे
३.सर्वश्रेष्ठ भेषभुषा : उतम बनेपाली ‘केम तिम्रो होईन र’
४. सर्वश्रेष्ठ ध्वनि मिश्रण : सुनयमान श्रेष्ठ ‘छक्का पन्जा’
५. सर्वश्रेष्ठ पाश्र्व संगीत : सैलेस श्रेष्ठ ‘गाजलु’
६. सर्वश्रेष्ठ कलर करेक्सन : राजेन्द्र मोक्तान ‘गाजलु’
७. सर्वश्रेष्ठ भि.एफ.एक्स : अनन्त घिमिरे ‘द विनर’
८. सर्वश्रेष्ठ खलनायक  : अर्पण थापा ‘वीर बिक्रम’
९. सर्वश्रेष्ठ हास्य कलाकार : केदार घिमिरे ‘छक्का पन्जा’
१०. सर्वश्रेष्ठ बाल कलाकार : साइब्रत आचार्य ‘छांया’
११. सर्वश्रेष्ठ नृत्य निर्देशक : बिक्रम स्वार ‘लुट 2’
१२) सर्वश्रेष्ठ पटकथा : दिपक राज गिरि छक्का पन्जा
१३) सर्वश्रेष्ठ संवाद : दिपक राज गिरि छक्का पन्जा
१४) सर्वश्रेष्ठ कथा लक्ष्मण सुवेदी : लाल जोडि
१५) सर्वश्रेष्ठ सम्पादक : बिपिन मल्ल छक्का पन्जा
१६) सर्वश्रेष्ठ छायांकार : रामकुमार केसि ‘बिर बिक्रम’
१७) सर्वश्रेष्ठ द्वन्द्व निर्देशक : एन. बि महर्जन जय पसुराम
१८) सर्वश्रेष्ठ चरित्र अभिनेता : माओत्से गुरुङ  ‘पुरानो डुङगा’
१९) सर्वश्रेष्ठ चरित्र अभिनेत्री : गौरी मल्ल ‘गाजलु’
२०) सर्वश्रेष्ठ सह–नायक : सलोन बस्नेत ‘गाजलु’
२१) सर्वश्रेष्ठ सह–नायिका : मेनुका प्रधान ‘पुरानो डुङगा’
२२) सर्वश्रेष्ठ नव नायिक : दिया पुन वीर बिक्रम
२३) सर्वश्रेष्ठ नव नायक : आर्यन अधिकारी ‘के म तिम्रो होईन र’
२४) सर्वश्रेष्ठ नायकिा : केकि अधिकारी ‘लभ सासा’
२५) सर्वश्रेष्ठ नायक : आर्यन सिग्देल ‘होमवर्क’
२६) सर्वश्रेष्ठ नव निर्देशक : नरेश केसि ‘डाइन्ड क्यान्डल’
२७) सर्वश्रेष्ठ निर्देशक : मिलन चाम्स वीर बिक्रम
२८)सर्वश्रेष्ठ चलचित्र : वीर बिक्रम

बेलायतबाट संगीत अवार्ड
१. उत्कृष्ट गितकार सान्त प्रिय : छक्का पन्जा ‘देख न चम्पा’
२. उत्कृष्ट संगित : राजन राज शिवाकोटी छक्का पन्जा
३. उत्कृष्ट गायिका : अन्जु पन्त छक्का पन्जा
४. गायक : तारा प्रकाश लिम्बू वीर बिक्रम
आयोजक संस्था नेपालको तर्फबाट पपुलर अवार्ड
१. सर्वश्रेष्ठ स्टुडियो : रेड स्टिडियो
२. सर्वश्रेष्ठ पोस्टर डिजाइन : सुन्दर श्रेष्ठ छक्का पन्जा
३. सर्वश्रेष्ठ निर्माण नियन्त्रक :  सुमनराज गिरि छक्का पन्जा
४. सर्वश्रेष्ठ प्रोमो :  साहिल खान के म तिम्रो होइन र
५. सर्वश्रेष्ठ वितरक : गोपालकाजी कायस्थ ‘छक्का पन्जा’ राजधानी र केदार पराजुली विर विक्रम (मोफसल )
६.सर्वश्रेष्ठ विशेष चलचित्र ती घुम्ती
७. सर्वश्रेष्ठ सफल डिजिटल कारोबार : हाइलाट्स नेपाल
८. सर्वश्रेष्ठ सफल सिनेमा हल : अष्टनारायण हल
९. सर्वश्रेष्ठ सक्रिय संघसंस्था  : कलाकार संघ
१०. सर्वश्रेष्ठ अवार्ड आयोजना : नेफ्टा अवार्ड
११. सर्वश्रेष्ठ कलाकार : ज्वोती काफ्ले ‘लाल जोडि’
१२. सर्वश्रेष्ठ नायिका : आयुस्मा कार्की ‘लाल जोडि’
१३. सर्वश्रेष्ठ नायक : निखिल उप्रेती
१४. सर्वश्रेष्ठ निर्माता : सन्तो अन्जु
१५. सर्वश्रेष्ठ निर्देशक : दिपाश्री निरौला
१६. लाइफटाइम अचिभमेन्ट : दिपक क्षेत्री
१८. पत्रकारिता युवा प्रोत्साहन पुरुस्कार : जीवन पराजुली
१९. पत्रकारिता नगद सम्मान : श्याम अर्याल इमेज टिभि
२०. विशेष सम्मान : सुन्दर लाल श्रेष्ठ

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha