find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अश्लेषाको वार्डरोव मालफङ्सन, जानीजानी कि नियती ?

फिल्म ‘प्रेम गीत २’ की नायिका अश्लेष ठकुरी मालफङनसको शिकार भएकी छिन् । फिल्म प्रचारको लागि देश दौडाहमा रहेको टिमले आइतबार साँझ नेपालगञ्जको रामलिला मैदानमा साँस्कृतिक कार्यक्रम गरेको थियो । सोही कार्यक्रममा नाच्ने क्रममा नायिका ठकुरी मालफङसनको शिकार भएकी हुन् । अश्लेषाले अव्डरवेयर नलगाएको तस्बिर सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भैरहेको छ ।

नेपालगञ्जका सञ्चारकर्मी समिर श्रेष्ठले ‘यो फिल्मको प्रचार थियो कि नाकिया अश्लेषाको…प्रदर्शन !’ भन्दै तस्बिर सहितको स्टाटस पोस्ट गरेका छन् । भित्री वस्त्र बिना नायिकाले नृत्य प्रस्तुत गरेपछि प्रहरी प्रशासनले समेत चासो लिएको त्यहाँका एक सञ्चारकर्मी बताएका छन् । ‘नेपालगञ्जमै अहिले यस्कै चर्चा छ’, उनले भने । उसो त फिल्म प्रदर्शनका बेला कलाकारहरुले विभिन्न हत्कण्डा मच्याउनु बलिउडदेखि नेपालसम्म सामान्य बन्दै गैरहेको छ । भर्खरै फिल्म क्षेत्रमा आएकी नायिका अश्लेषाले फिल्मको थप प्रचारको लागि त्यसो गरिन् या भुलवश हुन गयो ? त्यो उनैलाई थाहा होला ।

तर उनले नियतवश त्यस्तो गरेको हो भने यो उनी स्वयम र नेपाली फिल्म क्षेत्रको बेइज्जती हो । भूलवश त्यस्तो हुन गएको हो भने पनि दर्शकमाझ आफ्नो प्रस्तुती दिन जाँदा त्यस्तो संवेदनशील कुरामा उनले हेक्का राख्नै पथ्र्यो । अश्लेषासँग नायक प्रदीप खड्काले नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha