find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.
गीत-संगीत

मञ्जु र मीनाको स्वरमा ‘तीजैमा’ (भिडियो)

मञ्जु पौडेल र मीना निरौलाको स्वर रहेको ‘तीजैमा’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

दुर्गेश थापाको ‘आँगन’मा रुविशा र एलिशा (भिडियो)

हरितालिका तिज नजिकिँदै गर्दा दुर्गेश थापा नयाँ नयाँ तीज गीत सार्वजनिक गरिरहेका छन् । हालै

सुधिर र रियाशाको ‘कहिले माया देखायौं’ (भिडियो)

सुधिर श्रेष्ठ र रियाशा दाहाल अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा सम्राट

माया टेष्ट गर्दै सरोज र आश्मा (भिडियो)

गायक विश्व नेपालीको स्वरमा ’टेष्ट गरौँ’ बोलको गीतमा एक नारयण भण्डारीको शब्द रहेको छ ।

सोफिया थापाको ‘अबको तीज नो ब्रत प्लिज’ (भिडियो)

हरितालिका तीज नजिकिएसँगै यस सम्बन्धी गीतहरु सार्वजनिक भैरहेका छन् । सोफिया थापाले तीज पर्व सम्बन्धी

दुर्गेश थापाको ‘बिच्च बिच्चमा ३’ मा के छ ? (भिडियो)

दुर्गेश थापाले ‘बिच्च बिच्चमा ३ बेसार’ ल्याएका छन् । ‘बिच्च बिच्चमा २’ आएको केही सातामै

पवन गिरीको गीतमा सरोज र आश्मा (भिडियो)

गायक पवन गिरीको नयाँ गीत ’मिल्टेरीको जुत्ता’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा रमेश दाहालको

गुन्द्रीमा सरोज र आश्माको पिरती (भिडियो)

कार्टुञ्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘पिरतीको

‘मायालु’ खोज्दै पल र स्वस्तिमा ! (भिडियो)

‘मायालु तिमी कता छौं २’ को भिडियो सार्वजनिक भएको छ । राजनराज सिवाकोटीको संगीत रहेको

गुन्द्रीमा पिरती साट्दै सरोज र आश्मा

कार्टुञ्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको नयाँ गीत आउँदैछ । साउन १ गते, बिहिबार

हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha