‘कल्ली’मा अर्पण थापा, बुद्धि तामाङ र कमलमणी अनुबन्धित
फिल्म ‘कल्ली’मा कलाकारत्रय अर्पण थापा, बुद्धि तामाङ र कमलमणि नेपाल अनुबन्धित भएका छन् । यस अगाडी फिल्ममा बेनिशा हमाल र पल शाहको पोस्टर रिलिज गरिएपनि हाल सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्ममा अनुबन्धित भएका