रमाइलो बन्यो स्वस्तिमाको ‘बेहुली फ्रम मेघौली’को प्रोमो
स्वस्तिमा खड्का स्टारर फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर रिलिज गरिएको छ । बिहिबार प्रेसमिट गर्दै फिल्मको प्रोमो सार्वजनिक गरिएको हो । प्रोमो हेर्नुस् : घटस्थापनाबाट प्रदर्शनमा आउने सार्वजनिक फिल्मको प्रोमो रमाइलो छ । फिल्मको प्रोमो